Thursday, July 12, 2018

नयाँ विधामा संघर्षको तयारि..

शरद डायरि । विहिबार, अषाढ २८, २०७५
धेरैको अन्तरालमा ल्वग कोर्ने जमर्को गरे र संम्झे..
संघर्षै संघर्षको  जिंदगी तर मनुष्यलाई मात्र प्राप्त यो विशेष जिंदगी ।
संघर्षमा पुरै हास्न, रमाउन, जिउन र प्रतिस्प्रधा गर्नु नै फेरि अर्को छुट्टै जिंन्दगी । ।
यहि संघर्षमय जिवनलाई क्रमिक रुप दिदै, केहि महिना पश्चात छुट्टै नयाँ विधामा भिड्ने तयारिमा जुटेको अवस्था ....



No comments: