Monday, July 23, 2018

जागिर पश्चातको ईविनिंङ्ग रंनिङ्(赤坂御所ラン)

शरद डायरि । सोमवार, श्रावण ७, २०७५

टोक्योको मुटुमा रहेको शहर "आकासाँकागोस्यो" नामक स्थानमा ईविनिंङ्ग रंनिङ्(赤坂御所ラン)
सहकर्मिहरु सँग हिजो वेलुका पनि (जागिर सके पश्चात) आकासाँकागोस्यो अर्थात जापानीज राजपरिवारको वासोस्थान (राजदरवार) मा वरिपरि फन्को मारेर ईविनिंङ्ग रन् सम्पन्न गरियो । साधारणतय एक फन्को मार्दा ३.३ किलोमिटर भएकोले ३ फन्को मारेकोले १० किलो जति कुँडेता पनि रेकर्डमा चाहि केहि कम देखाएछ, सायद हालको जापानको अति नै गर्मि मौसम र तातो रापले नै रेकर्डलाई नै खलवलाईदिएछ जस्तो छ.हाँ..हाँ... जेहोस, आफ्नो लक्ष्यभन्दा दुईगुणा (वोनस् सहित) फट्को मारिएछ..  साथै मित्रवन्धुहरुलाई कोटिकोटि नमन् ।
फोटो : साई







No comments: