Wednesday, January 2, 2008

गैर-आवासीय नेपाली संघ (आईसिसि) को तेस्रो विश्व सम्मेलन

सरद  डायरि / ई.सं :  अक्टुवर २७-३०, २००७ - बि.सं:-  असोज  २८-३० २०६४ साल
गैर-आवासीय नेपाली संग (आईसिसि) अन्तराष्ट्रिय समन्वय परिषदको तेस्रो बिश्व सम्मेलनमा भाग लिने मौका मिलेको थियो ।
त्यस बखतमा बिश्व भरिका एनआरएन संग पाँच दिने बिभिन्न भेटघाटमा चिनजान र भलाकुसारि गर्दै मातृभुमीको लागि केहि गर्नुपर्छ भन्ने आसयका साथ स्वदेशका बिभिन्न तहतप्कासंग समन्वय र सुचनाको आदानप्रदान भयो, त्यस ताकाको केहि झलकहरु..





































 

No comments: