Sunday, January 20, 2008

सांस्कृतिक कार्यक्रम (फेसन सो)

समिप डायरि  / ई.सं : सेप्टेम्वर १७, २००६  - बि.सं:- असोज  १, २०६३  साल
जापानमा पहिलो पटक नेपाली र जापानीको सयुक्त पहलमा ३ दिने आकिहाबारामा नेपाल महोत्सवमा २००२ भब्यरुपले सम्पन्न भयो । एनआरएन जापानद्धारा उत्त कार्यक्रमको स्टेज कार्यक्रमको जिम्मेवारि अनुसार नेपालको पुर्व मेची देखि पश्चिम महाकाली सम्मको जातजातिको भेषभुषा तथा विविध साँस्कृतिक कार्यक्रम गरिएको थियो । उत्त कार्यक्रमको संयोजक र आयोजक कमिटिको डाईरेक्टर समेत हुने अबसर मिलेको थियो ।
सोहि बेलाको केहि झलकहरु..




















 

 

No comments: