Tuesday, June 7, 2011

थसेस समर वार्वेक्यु पार्टि २०११ को सुचना सार्वजनिक

सरद डायरि । सोमबार, २३ जेठ, २०६८

थसेस जापानद्धारा प्रत्येक बर्ष टोक्योमा आयोजना गरिने समर बार्बेक्यु कार्यक्रम यस बर्ष २०११ को पनि तय भएको छ ।
आज अनलाईन मेडियाहरुमा कार्यक्रम गरिने स्थान, मिति र समय सुचना जारि गरियो । अन्य बिस्तृत बिवरण भने आउदो बैठकमा निर्णय गरि सार्वजनिक गरिने गरि तय गरिएको छ ।
जेहोस, यो बर्ष देखि नया स्थानमा कार्यक्रम गरिने र गर्मि मौसममा नेपालीहरुद्धारा धेरै कार्यक्रम आयोजना हुने भएकोले पनि छिटै प्रकाशित गर्न उचित थानियो ।



जेहोस, प्रकाशित सुचना अनलाईन मेडियामा जस्ताको तस्तै (तलतिर).....

वुईलभनेपाल डटकम (जापानमा तपाईमाँझ आउदैछ)

टोक्योनेपाल डटकम

डिसिनेपाल डटकम


कार्यक्रमको बिस्तृत बिवरण

समर बार्वेक्यु (बनभोज) कार्यक्रम

मिति : जुलाई २४, २०११ (आईतबार)

समय : विहान १०:०० देखी दिउसो १५:०० सम्म

स्थान : तोरिचु युमेनो सिमा कोएन

स्टेशन : सिन्किबा -सवओए युराकुच्यो लाईन, जेआर केईयो लाईन, जेआर रिन्काई लाईन

(सिन्किबा स्टेशनबाट हिडेर १० मिनेट मात्र)



अनुरोधकर्ता

संयोजक : नपेन्द्र ०९०-४५९३-५२०८, सह-संयोजक : गोविन्द ०८०-३२०६-७७१७
अध्यक्ष : शरद कुमार ०९०-२३१९-००२७

बिस्तृत जानाकारि र थप सहयोग सम्पर्कको लागि
बुद्धि गौचन : ०९०-३५०६-३४११ अनिल भट्टचन : ०८०-६५९४-५५२८ दिपक गौचन : ०८०-३६०४-४५६०
राजु शेरचन : ०८०-४१७४-८५५३ सञ्जिव गौचन : ०८०-६५९६-३५९३ दिपक भट्टचन : ०९०-५४३५-८७८९ मिचिजुकि कियोहिको : ०७०-५५९२-३५२७

आयोजक
एनपिओ होजिन थकाली सेवा समिति, जापान

No comments: