Monday, July 4, 2011

२४ जुलाई २०११ को बार्वेक्युमा सहभागिताको लागि अनुरोध ।
























सरद डायरि । सोमबार, २० अषाढ, २०६८

थकाली सेवा समिति जापानद्धारा प्रत्येक बर्ष गरिने समर बार्वेक्यु (बनभोज) बिबिध मनोरञ्जनात्मक कार्यक्रमका साथ आयोजना गरिने कुरा सहर्ष जानाकारी गराउदछौं ।


जापानको अत्यन्तै ब्यस्तता, मेसिन सरहको दिनचर्या र शहरभित्रको भिडभाडबाट एक दिनको लागि भएपनि छुटकारा लिई रमणीय समुन्द्र नजिकैको हरियाली संगै मनोरम दृश्यावलोकन एवं उत्कृष्ठ र गुणस्तरिय जापानको एक नंम्वरकै मासुको परिकारले हार्दिक स्वागत गर्दछौं ।

साथै यहाहरुको बर्षभरिको थकान मेटाउने बिशेष आकर्षण खेलकुद सहित एकदिने बनभोज कार्यक्रमलाई अविस्मरणीय बनाउनको लागि अवश्य मौका नगुमाउनुहोला ।

देहाय बमोजिमको ब्यहोरा सहित तपसिल मिति, समय र स्थानमा जापानबासी आम नेपालीहरु, जापाननीहरु तथा सम्पुर्ण थकाली परिवारहरुलाई हार्दिक निमन्त्रणा गर्दछौं ।

उत्कृष्ठ र गुणस्तरिय मासुको परिकारहरु

बिफ - 牛 - BEEF

@लोकल ज्योकारुवि,上カルビー,Local Karbi

@होर्मन,ホールモン,Hormon

@रोस्,ロース,Roast

@हारामि,ハラミ,Harami

@आबारा,アバラ,Abara

पोर्क - 豚 - PORK

@बुटा बारा,豚バラ,Pork Bara

@बुटा रोस्,豚ロース,Pork Roast

चिकन - チキン- CHICKEN

@टेबासाकि,手羽先,Checken Wing

@सुनागिमो,砂肝,Sunagimo

@रेवा,レバー,Liver

@नानकोचु,軟骨,Nankotsu

डेजार्ट - デザート - DESSERT

भानिला, चकलेट र स्ट्रबेरि आईसक्रिम-バニラ,チョコレート,ストロベリーアイスクリーム,Vanila,Chocolate, Strawberry Ice Cream



कार्यक्रमको बिस्तृत बिवरण

समर बार्वेक्यु (बनभोज) कार्यक्रम

मिति : जुलाई २४, २०११ (आईतबार)

समय : बिहानको १०:०० देखि दिउसो १५:०० सम्म

स्थान : तोरिचु युमेनो सिमा कोएन

स्टेशन : सिन्किबा- सवओए युराकुच्यो लाईन, जेआर केईयो लाईन, जेआर रिन्काई लाईन (सिन्किबा स्टेशनबाट हिँडेर १० मिनेट मात्र )

प्रवेश शुल्क : ३,००० एन (महिला) र ३,५०० एन (पुरुष)

नोट : किटान समयमै शुरुवात सहित अन्त गरिनुको साथै प्राविधिक कारण खानाको परिकाहरु तलमाथि वा थपघट हुन सक्ने ।

अनुरोधकर्ता

अध्यक्ष - शरद कुमार :- ०९०-२३१९-००२७

संयोजक - नपेन्द्र :- ०९०-४५९३-५२०८

सह-संयोजक - गोविन्द :- ०८०-३२०६-७७१७


बिस्तृत जानकारि तथा थप सहयोगको लागि सम्पर्क

बुद्धि :- ०९०-३५०६-३४११, अनिल :- ०८०-५४८७-३१८३, दिपक :- ०८०-३६०४-४५६०

राजु :- ०८०-४१७४-८५५३, सञ्जिव :- ०८०-६५९६-३५९३, दिपक :- ०९०-५४३५-८७९७

शशि :- ०८०-५४६४-५५८०, श्याम :- ०९०-९६४०-५५७७, अरुण :- ०८०-५४८६-८५५३

हेमन्त कुमार :- ०९०-२९११-९६७८, बिकल :- ०८०-३६०४-४५६०, मोचिजुकि :- ०७०-५५९२-३५२७


No comments: