Tuesday, February 21, 2012

२१ औं शुभकामना साँझको प्रायोजकद्धयहरुलाई पत्राचार ।

सरद डायरि । मंगलबार, फागुन ९, २०६८
आज २१ औं शुभकामना साँझको प्रायोजकद्धयहरुलाई हार्दिक कृतज्ञता ज्ञापन गरेको पत्र काटे ।
गत बर्ष उपलब्ध सौजन्यकर्ता ४ जना र नया ३ जना गरि ७ वटा प्रायोजकद्धारा प्रायोजन भयो, उहाहरुलाई हार्दिक धन्यबाद ज्ञापन गर्न चाहान्छु ।

साथै, यस २१ औं शुभकामना साँझलाई भब्यताका साथ सफल बनाउनको लागि बितरण गर्ने सुचनाका मेटिरियलहरु पनि निम्न बमोजिम डेजाईनको लागि अनुरोध भयो ।

हरेक बर्ष मनाईदै आईरहेको थकालीहरुको महानचाड फागुपुर्णिमा तोरन्ल्ह को शुभ अबसरमा थकाली सेवा समिति, जापानले सगौरव प्रस्तुत गर्दछ  
२१ औं शुभकामना साँझ
जापानबासी नेपालीहरु तथा आम महानुभावहरुमा हार्दिक आमन्त्रण गरिन्छ ।
कार्यक्रमका आकर्षणहरु
सिताराम कट्टेल (धुर्मुस) हाँस्यव्यङ्गका सम्रात म त मर्छु कि क्याहो...
कुन्जना घिमिरे (सुन्तली) नृत्य तथा चर्चित हाँस्य कलाकार बबाल होला नि....
धिरज राई - ख्यातिप्राप्त पप् गायक कि बाच्न देउ कि मर्न देउ...
प्रमोद खरेल सुप्रसिद्ध आधुनिक गायक म विना कसैकसैलाई मुस्किल छ पोखरामा....

कार्यक्रम बिवरण
मिति : २०१२ मार्च १८ गते (आईतबार)
समय : १५:०० बजे देखि (१४:३० ढोका खुल्ने)
स्थान : मेगुरो कुमिन सेन्टर
२-४-३६ मेगुरो, मेगुरो-कु टोक्यो, जापान
सम्पर्क नं : ०३-३७११-११३५
टिकट दर : ३,५०० एन मात्र (सहयोग स्वरुप)
आयोजक : एनपिओ होजिन थकाली सेवा समिति, जापान
Website: www.thasesajapan.com Email: thasesa@yahoo.com
प्राथी
संयोजक, राजु शेरचन : ०८०-५४८३-८५५३
सह-संयोजक, सन्तोषि गौचन : ०८०-३४४०-८४३९
अध्यक्ष, शरद कुमार गौचन : ०९०-२३१९-००२७

थप सहयोग, सम्पर्क र बिस्तृत जानाकारिको लागि
अनिल भट्टचन : ०८०-५४८७-३१८३, बुद्धि गौचन : ०९०-३५०६-३४११
दिपक गौचन : ०८०-६६५५-६४६१, घनश्याम भट्टचन : ०९०-९६४०-५५७७
गोविन्द तुलाचन : ०८०-३२०६-७७१७, शशि गौचन : ०८०-५४६४-५५८०, शरद शेरचन : ०८०-२०४१-०७७०

No comments: