Sunday, June 1, 2014

कामाकुराको टेन्एन् हाईक् , काकुओन्जि मन्दिर, ग्रेट बुद्ध, युईगाहामा सि र राजदुत निवासको डिनर

सरद डायरि । शनिबार, जेष्ठ १७, २०७१

आजको कामाकुराको टेन्एन् हाईक्, काकुओन्जि मन्दिर र ग्रेट बुद्ध स्टुपाको दृश्यवलोकन संगै युईगाहामा सिको चिसो हावा खादा र अन्तमा राजदुत निवासको डिनर संगै रमाउदाका क्षणहरु ।
धेरै दिन पश्चात एकैदिनमा ५ वटा कार्यक्रमको स्केज्युल फट्टे गरे, भाग्यबश अगाडिका ४ वटै कार्यक्रम सबै जापानीबाट आयोजित अति नै पंन्च्युयल समयमै सम्पन्न भएकोले संम्भव भएको होला, तलको पोष्टरमा उल्लेखित किटान समय अनुसार नै निश्चित अबधी मै शुरु भई सकिएको थियो, जुन हाम्रो अन्तिम डिनर बाहेक..
वाकी, क्रमश फोटो आफै बोल्छ ।
 


No comments: