Saturday, June 21, 2014

थसेस जापान २०१४ को विविक्यु कार्यक्रम

 सरद डायरि । शुक्रवार, अषाढ ६, २०७१
थकाली सेवा समिति जापानको  यस वर्षको समर वार्वेक्यु २०१४ को कार्यक्रम आगामि  जुलाई २० तारीखका दिन हुने कुरा समाचार तथा विज्ञापन प्रकाशन अनुरोध बमोजिम, तपसिल प्रकाशित भयो । जुन तलतिर जस्ताको तस्तै....
 थसेस जापानको आउदो कार्यक्रम तपसिल अनलाईन मेडियामा संम्प्रेषण भएको अबगत गराउदै, संम्बन्धित सबैलाई जानाकारि गराई सहयोग गर्नुहुन पनि हार्दिक निवेदन गरिन्छ ।
 
 
साथै,
हाम्रा श्रद्धेय अध्यक्ष बुद्धि गौचन ज्युको  नितान्त ब्यक्तिगत भावना र पहलमा संस्थालाई सबल बनाउन तथा आर्थिक पक्षलाई दह्रो हुनको लागि उहाले गत बैठकमा प्रतिबद्धता गरे अनुसार नै,
२०१४ जुन १४ तारीख (शनिबार) का दिनमा खाना (याकिनिकु बेन्तो) बिक्रि बितरणबाट आय रकम : ३५,००० यन
२०१४ जुन १५ तारीख (आईतबार) का दिनमा पुरानो लट्टाकपडा बेचबिखनबाट आय रकम : २१,३०० यन
जम्मा : ५६,३०० यन (छपन्न हजार तिन सय )
 
अन्तमा,
उल्लेखित माथीको रकम संस्थाको मेरुडण्डको रुपमा रहेको आर्थीक कोषमा जम्मा भईसकेको जानाकारि गराउदै अध्यक्ष ज्युको दंम्पतिलाई मेरो ब्यक्तिगत तर्फबाट एवं संस्थाको संरक्षकको नाताले हृदय देखी नै हार्दिक आभार ब्यक्त गर्दछु ।
निश्वार्थ भावना र पवित्र समाज सेवा प्रति कोटिकोटि सलाम । भविष्यमा पनि निरन्तरताको कामना ।।
 
望月さん、
お世話様です。
以下お知らせします。ソーシャルサイトにリンクや宣伝お願い申し上げます。
सधन्यबाद सहित,
 
 
भवदिय,
शरद कुमार गौचन
संरक्षक, थसेस जापान
जुन २०, २०१४ (शुक्रबार)

No comments: