Sunday, October 18, 2015

カリブ海セント・マーチン島在住नो मित्र संगको डिनर रिसेप्सन

सरद डायरि । आईतबार, कार्तिक १, २०७२
मेरो जापानी मित्र तथा विगतमा लामो समय संगै काम गरेको मित्र उ.शि. ज्यु जो हाल फ्रान्सको (カリブ海セント・マーチン島在住) रोहवरमा रहेको टापु "कारिवु काई सेन्तो, माचिन सिमा" नामक ठाउमा बस्ने जापानी मित्र संगको २ बर्ष पछिको भेटघाट र डिनर थियो आज । त्यसैको लागि मेरो ओनसेन हाईकिङ्ग, क्याम्पिङ्लाई छोट्याएर सिन्कासेनमा चढेर फर्किए टोक्योमा भेट्नको लागि । साढे दुईघण्टाको सफर र २ दिनको हाईकिङ्गको थकाई भएता पनि थुप्रै साथीहरु संगको लामो समय पछिको भेटघाट, मिठो डिनर संगै अतितको गफगाफले गर्दा ४ घण्टा बितेको पत्तो नै भएछ ।
धन्यबाद उचिनो र सम्पुर्ण मित्रहरुलाई..
केहि झलक उत्त समयको 








मित्रको साईट http://gwad-link.com/

No comments: