Saturday, October 24, 2015

HELP NEPAL 『ネパール応援ナイト』

सरद डायरि । शुक्रवार, कार्तिक ६, २०७२
आज हिन्दु धर्मालवम्विहरुको महान चाड बिजया दशमीको दिन भएता पनि विदेशको ठाउ र बिभिन्न कारण र बाध्यतावश, उत्त महान चाड मनाउन त पाईएन ।
तथापि, एउटा नेपालीको नाताले नेपालको लागि जापानीद्धारा आयोजित कार्यक्रममा सहभागि जनाएर नेपालीको लागि गरिएको जापानीहरुलाई साथ र समर्थन चाहि गरे ।
जापानकै चर्चित ब्यक्तित्व "कुरिकि नोवुकाजु" ज्यु, जसले बिश्वकै ६ वटा महासागरको ८,००० हजार भन्दा अग्लो पहाड, अक्सिजनको सहायता बिना सफल आरोहण गरिसक्नु भएको छ । उहाले भुकम्प पश्चात नेपालमा गर्नु भएका गतिबिधि र नेपालको बारेमा बोल्ने कार्यक्रम संगै मेरो सहृदय भाई तथा "कोहाई" जिज्ञान कुमार थापा ज्युको प्रिजेन्टेसन पनि भएकोले १,००० हजार यनको अग्रिम टिकट काटेर सित सुरक्षित गरे । धेरै नेपालीहरु उपस्थित जनाउनुहुने कुरा भएता पनि हलमा भने म एक्लो नेपालीको मात्र सहभागि थियो । अति नै ब्यबस्थित र स्थरिय २ घण्टे कार्यक्रम सकेर मेरो बिशेष अनुरोधमा १० मिनेट समय मिलाएर कुरिकि ज्यु संग परिचय गर्ने र केहि भलाकुसारि गर्ने सौंभाग्य पनि मिल्यो , धन्यबाद याहो किकिन ग्रुपलाई अनि प्रिय जिज्ञान भाईलाई पनि । उत्त समयको केहि झलकहरु तलतिर....

कुरिकि नोवुकाजु जी संग
 नेपालका सहयोगी जापानीहरुको स्टल












場所:Yahoo!JAPAN社員食堂(東京六本木)
※所在地は非公開のため、参加者にのみ個別に住所等ご連絡します

・日時:2015年10月23日(金)
     18:45開場 19:00開演 20:45終了予定
 ・料金:1000円
 ・定員:約70名程度(先着順)
 ・チケットお申込:下記パスマーケットよりお申込みください。
सम्पन्न पश्चात प्रकाशित लिन्क : http://yahoojapanpr.tumblr.com/post/132004266567/nepal

No comments: