Sunday, November 6, 2016

म्हपुजा तथा नेपाल संम्बत ११३७

सरद डायरि । शनिवार, कार्तिक २०, २०७३
नेवार समुदायको सांस्कृतिक परम्परागत महानपर्व, म्हपुजा एवं नयाँ वर्ष ११३७ र विविध कार्यक्रम सहित जापानस्थित नेवा अन्तराष्ट्रिय फोरम जापानले भब्यताका साथ सम्पन्न गर्यो ।
सात समुद्रपारि बिदेशको भुमिमा पनि नेवा फोरम जापानले बिगत २००३ देखी आफ्नो परम्परागत संस्कृतिलाई संरक्षण, संंम्वद्धन र भावि पिडिहरुलाई चेतनसिल बनाउनको लागि यस कार्यलाई निरन्तरता दिदै आएको छ । अति नै यस सह्रानिय कार्यको मन्तमुग्ध कण्ठले प्रशंसा गर्दै यस्तो पवित्र कार्यमा सक्दो सहभागि जनाउदै आएको र यस बर्षको कार्यक्रममा पनि चुल्हे निम्तो प्राप्त भयो । यो बर्षको म्हपुजा तथा नेपाल संम्वत ११३७, कार्यक्रममा अतिथिको रुपमा उपस्थित हुने सौँभाग्य संगै सामुहिक उट्घाटन र शुभकामना मन्तब्य दिने अबसर पनि मिलाईदिनु भएकोमा आयोजकलाई हार्दिक धन्यबाद दिन चाहान्छु साथै यस अबसरमा आयोजक लगायत सिङ्गो नेवार समुदायलाई हार्दिक बधाई तथा शुभकामना सहित कृतज्ञता ज्ञापन पनि गर्न चाहान्छु ।
त्यस समयका केहि झलकहरु...







   



No comments: