Wednesday, May 4, 2011

थसेसको २० औं शुभकामना साँझको तैयारि पुरा ।

सरद डायरि । मंगलबार, बैशाख २०, २०६८

थकाली सेवा समिति जापानको यहि ५ तारिख बिहिबारका दिन हुन गईरहेको २० औं शुभकामना साँझको सम्पुर्ण तैयारि पुरा भईसकेको बताईएको छ ।

उत्त कार्यक्रमको लागि आमन्त्रित नेपालकी सर्बाधिक चर्चाको शिखरमा रहेकि गायिका अञ्जु पन्त र हास्य कलाकार गोपाल नेपाल "फिस्टे" आजै अपरान्ह जापानका लागि उडेका छन् । कलाकारद्धय भोली बिहान ८ बजे टोक्यो आईपुग्ने कार्यक्रम रहेको कुरा सो संस्थाका अध्यक्ष शरद कुमार गौचनले बताउनुभयो ।





श्रोत : समुद्रपारि डटकम

No comments: