Friday, November 18, 2011

नबनिर्बाचित एनआरएन आईसीसीद्धयहरुमा हार्दिक बढाई तथा शुभकामना ।।।



 हार्दि ढा तथा मं शुकाना ब्यक्त र्दछु ।।

प्रमुख संरक्षक - देवमान हिराचन
कोषाध्यक्ष - भवन भट्ट
एसिया प्यासिफिक उप-संयोजक - किरण बिक्रम थापा 
गैर-आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद
सरद डायरि । शुक्रबार, मंसिर २, २०६८

गैर-आवासीय नेपाली संघको पाँचौं बिश्व संम्मेलन गत २०११अक्टुवर १२ देखि १४ सम्म काठमान्डौंमा भब्यताका साथ सम्पन्न भएको छ ।  ३ दिने उत्त संम्मेलनमा बिश्व भरिका करिवन ६४ राष्ट्रका १००० बढि प्रतिनिधिले भाग लिएको बुझिएको छ । एनआरएन जापानको तर्फबाट ९२ जना प्रतिनिधिले प्रत्यक्ष भाग लिदै आगामि कार्यकालको लागि गैर-आवासीय अन्तराष्ट्रिय समन्वय परिषदको कोषाध्यक्ष, एसिया प्यासिफिक क्षेत्रका उप-संयोजक र प्रमुख सल्लाहाकारमा क्रमश भवन भट्ट, किरण बिक्रम थापा र देवमान हिराचन ज्युहरु निर्बाचित हुनु भएको छ । यस खुशियालिको अबसरमा उहाहरुको कार्यकालको पुर्ण सफलताको कामना सहित नया कार्यको  सिर्जना होस् , नेपालीका लागि नेपाली भन्ने नाराले सार्थक पाओस्  यहि २ शब्दले नै हार्दिक बढाई दिदै पुन यस खुशीयालिको अबसरमा उहाहरु सबैलाई मंगलमय शुभकामना टक्य्राउछु ।

No comments: