Thursday, November 6, 2014

नेपालको सवारि दुर्घटनाका कारणहरु

सरद डायरि । बुधबार, कार्तिक १९, २०७१ 
नेपालमा हुने सवारि दुर्घटनाका कारणहरु ईकान्तिपुरमा सार्वजनिक भएको रहेछ । जुन ट्राफिक प्रहरिको श्रोत संगै ग्राफमा छर्लङ्गै पारिएता पनि चार वटा कारणहरु एकै प्रतिशत हुनुमा संजोग हो वा यथार्थता हो संम्बन्धितले नै जानुन् । सोको तपसिल बिस्तृत बिवरणहरु ...
 
  • विविध:- ६ प्रतिशत
  • यान्त्रिक गडबडि:- ४ प्रतिशत
  • ओभरटेक:- ४ प्रतिशत
  • यात्रुको गल्ती:- ४ प्रतिशत
  • तीब्र गति:- १५ प्रतिशत
  • चालकको लापरबाहि:- ६७ प्रतिशत
 
 
 
ネパールの交通事故の原因(交通警察より)
  • その他 6%
  • 機械故障 4%
  • 追い越し 4%
  • 乗客の過失 4%
  • 速度オーバー 15%
  • 運転手の不注意 67%
2014.11.5 ekantipur紙面参照

No comments: