Wednesday, June 24, 2015

प्रस्थान दिन : युरोप भ्रमण, २३ जुन २०१५

सरद डायरि । मंगलबार, अषाढ ८, २०७२
युरोप भ्रमणको लागि प्रस्थान हुने दिन र लामो हवाई यात्रा अघिको खुलदुलि मन संगै उत्त क्षण र भ्रमण टोलीका मित्रहरुसंग (दोहा,कतारको हामाद अन्तराष्ट्रिय बिमानस्थल लगायतका) रमाएका केहि दृष्यहरु...
* हानेडाबाट दोहा सम्म - करिवन बाह्र घण्टाको उडान
* दोहाबाट व्रसेल्स सम्म - करिवन साढे छ घण्टाको उडान
@जम्मा, साँढे अठार घण्टाको उडान संगै, जापानबाट आधा रातमा उडे पनि ब्रसेल्स पुग्दा (पृथ्विको ओल्लो र पोल्लो छेउ भएकोले) अघिल्लो दिनकै दिउसो पुगियो ।










No comments: