Saturday, June 27, 2015

नेसनल होटेल (बेल्जियम) को औपचारिक उटघाटन

सरद डायरि । शुक्रवार, अषाढ ११, २०७२
गैर-आवासीय नेपालीको पहलमा बेल्जियम स्थित पिबिय ग्रुप र जापानको टिबिआई ग्रुपको संयुक्त लगानीमा संचालनमा आएको नेसनल होटेलको लागि, बेल्जियमका उपप्रधानमन्त्री क्रिश पिटर्स, सभासद नाहिमा लंगेरि र हाम्रा अग्रज तथा एनआरएन अन्तराष्ट्रिय समन्वय समिति (केन्द्रिय समिति) का उपाध्यक्ष भवन भट्ट ज्युले सयुक्त रुपमा रिवन काटेर औपचारिक रुपमा उटघाटन गर्नुभयो ।
उत्त समयमा प्रतक्ष्य उपस्थिति जनाउन पाएकोमा र निमन्त्रणाको लागि संम्बन्धित सम्पुर्णलाई हृदय देखी नै आभार ब्यक्त गर्दै गौरान्वित महशुष गरेको छु । होटलले अनगिन्ति सफलता र सिखर चुम्न सकोस भन्ने शुभकामना पनि दिन चाहान्छु । त्यसताकाको केहि झलकहरु तलतिर .....





 




 




No comments: