Monday, August 13, 2012

टोक्योमा १८ औं विश्व आदिबासी दिवस सम्पन्न

सरद डायरि । आईतबार, साउन २८, २०६८

१८ औं विश्व आदिबासी दिवस आज टोक्योको ईकेगामि खाईकान हलमा नेफिन जापानको आयोजनामा सम्पन्न भएको छ । नागरिक समाजका अगुवा तथा पुर्व मन्त्री पदमरत्न तुलाधरको प्रमुख आतिथ्य र जापानका लागि नेपालका राजदुत महामहिम डा. मदन कुमार भट्टराईको बिशेष अतिथिको रुपमा रहनु भएको थियो । अन्य जापानका क्रियाशिल संघ संस्थाका पदाधिकारिहरु सहित जापानमा सचेतक जनजातिहरुको पनि उपस्थिति रहेको थियो । सोहि दिनकै बेलुका यसै हलमा तमुधीं जापानको आयोजनामा हुन गईरहेको १६ औं रोधी साँझको कलाकारहरुलाई पनि यसै अबसरमा नेफिन जापानले स्वागत सम्मान समेत गरेको थियो ।
बिस्तृत बिवरणको लागि तलको अनलाईन मेडियाको युआरएलमा प्रकाशीत समाचार क्लिक् गरि हेर्न सक्नुहुनेछ ।







समुद्रपारि डटकम्

नेपालजापान डटकम्

No comments: