Sunday, August 5, 2012

हार्दिक बढाई तथा शुभकामना : पुत्रलाभ

सरद डायरि । शनिबार, साउन २०, २०६९


नव बालक : साईरस शेरचनजन्म मिति: अगष्ट ४, २०१२ (शनिबार)

हाम्रा मित्र तथा थसेस जापानका साधारण सदस्यद्धय सन्तोष शेरचन ज्यु तथा अमृता शेरचन ज्यु  लाई पहिलो सन्तानको रुपमा पुत्रलाभ भएको यस खुशियालीको अबसरमा
नव शिशु साइरस शेरचनको  उत्तरो-त्तर प्रगति, सु-स्वास्थ एवं दिर्घायुको लागि हार्दिक मंगलमय शुभकाना ब्यक्त गर्दछु ।
भवदिय,
शरद कुमार गौचन
अगष्ट ४, २०१२ (शनिबार)

No comments: