Saturday, August 18, 2012

हार्दिक समवेदना ।

सरद डायरि । शुक्रबार, भदौं १, २०६९
हाम्रा परम मित्र तथा म संग संम्बन्धित संस्था थकाली सेवा समिति जापानका सह-कोषाध्यक्ष घनश्याम भट्टचनको सखत्रै माता स्वर्गिय रिना भट्टचन ज्युको भैरहवा स्थित हस्पिटलमा उपचारको क्रममा गत भदौं १ , २०६९ तदअनुरुप अगष्ट १७, २०१२ का दिनमा असमायिक निधन भएको खवरले म लगायत मेरो परिवारलाई अत्यन्तै मर्माहित बनाएको छ ।
 यस दु:खद घडिमा स्वर्गिय रिना भट्टचन ज्युको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति हामि थकालीहरुको चार देवता ल्ह लाङ्वान्हुर्वु, ल्ह छ्युरिनग्याल्मो, ल्ह क्हाङलासिकी कर्पो, ल्ह ह्यावार्हाङ्ज्युङ र ल्ह नरिझ्योवले धैर्य धारणा गर्ने शत्ति प्रदान गरुन भन्दै भावपुर्ण हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु ।

स्वर्गिय श्रीमति रिना भट्टचन
जन्म मिति :- बि.सं : २०१२ चैत्र २६ (आईतबार) , ई.सं: अप्रैल ८, १९५६
स्वर्गारोहण मिति :- बि.सं: २०६९ भदौं १ गते (शुक्रबार), ई.सं: अगष्ट १७, २०१२

भवदिय,
समीप गौचन
दिना गौचन
शरद कुमार गौचन
अगष्ट १७, २०१२ (शुक्रबार)

No comments: