Saturday, August 4, 2012

भावपुर्ण हार्दिक श्रद्धाञ्जली

सरद डायरि । शुक्रबार, साउन १९, २०६९



आयो टप्प टिप्यो,  लग्यो मिति पुग्यो, टारेर टर्दैन न त्यो ।
स्वच्छ बिचार वानी, मरेर पनि, कहिल्यै मर्दैन न त्यो ।।

थकाली महिला परिवार नेपालका निवर्तमान अध्यक्ष श्रीमती रञ्जु भट्टचन ज्यु भौतिक रुपमा हुनहुन्न तथापी थकाली समाज प्रति उहाले गर्नु भएको योगदान र करुणामय ब्यबहार, मिलनसार स्वाभावले गर्दा हामि सबैको नयन नयनमा घुमिरहेको छ ।
स्वर्गिय रञ्जु भट्टचन बिक्रम संम्वत २०१० साउन १३ गते जन्मनु भई गत साउन १९ गते २०६९ सालमा स्वर्गारोहण भएको हो ।
दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै यस दु:खद घडिमा शोकाकुल परिवारजन एवं आफन्तजनमा धैर्य धारण गर्ने शक्ति हाम्रा थकालीका चार देवता र श्रीलक्ष्मी नरिझ्यवले प्रदान गरुन भनि हार्दिक समवेदना प्रकट गर्दछु ।


भवदिय,
शरद कुमार गौचन
अगष्ट ३, २०१२ (शुक्रबार)

No comments: