Monday, April 14, 2014

जापानको मुटुमा रहेको सिबुया सिटिमा नेपालीद्धारा शान्ती पदयात्रा

सरद डायरि । आईतबार, चैत्र ३०, २०७०
जापानमा पहिलो पटक नेपालीद्धारा आयोजना हुन गईरहेको शान्ती पदयात्रा अर्थात बुद्ध नेपालको लुम्बिनिमा जन्मिएका हुन भन्ने सन्देश प्रवाह गर्ने मुल उदेश्य रहेको आजको र्याली...
कार्यक्रम तय हुनु पुर्व करिवन छ महिना अघि वा शुरुआतको दिन देखी नै प्रत्यक्ष, अप्रत्यक्ष रुपमा आयोजक भाईहरुसंग पनि धेरै पटक सरसल्लाह संगै केहि समन्वय गरि एकबद्धता पनि जनाएको थिए । राष्ट्रियता संगै जोडिएको तथा समय सान्दर्भिक एवं अति नै आवश्यक कार्यको थालनी स्वरुप हुन गईरहेको यस कार्यक्रममा नेपाली पोशाक दौरा,सुरुवाल, टोपी र नेपाली झण्डा बोकेर लागियो मित्रसंगै गन्तब्य स्थल तिर..
साथै आजको र्यालीमा उदघोषण गरिने ८ वटा नारा तपसिल तय भएको थियो, उत्त र्यालीमा पहिलो पत्तिमै ब्यानर समाएर नारा घन्काउदै १ घण्टा हिडेको केहि फोटोहरु जस्ताको तस्तै तलतिर.....

(१) हामि नेपालीहरु बुद्ध जन्मिनु भएको जन्मस्थान नेपालको लुम्विनिबाट विश्व शान्ती घोषणा गर्दछौं ।
 私達ネパール人たちはブッダの生まれ故郷であるネパールのルンビニから世界平和を訴えます!

(२) बुद्ध नेपालमा जन्मिएका हुन / Buddha was born in Nepal / お釈迦様はネパールの生まれです。

(३) बुद्धको जन्मस्थान लुम्बिनि हो/Buddha was born in Lumbini /お釈迦様はルンビニの生まれです。

(४) नेपाल र जापानको मित्रतापुर्ण संम्बन्ध सधैव रहिरहोस् / Long Live Nepal japan friendship
ネパールと日本の友好関係が永遠に続くように。

(५) नेपालबाट शान्ती घोषणा गर्दछौं / Peace from Nepal / ネパールから平和を訴えます。

(६) लुम्बिनिबाट शान्ती घोषणा गर्दछौं / Peace from Lumbini / ルンビニから平和を訴えます。

(७) बुद्धको जन्मस्थल / Buddha was born / 仏陀の生誕は、

(८) नेपाल, नेपाल, नेपाल /  Nepal Nepal Nepal / ネパール、ネパール、ネパール。



 









No comments: