Tuesday, April 15, 2014

नव बर्ष २०७१ सालको मंगलमय शुभकामना ।

सरद डायरि । सोमबार, बैशाख १, २०७१

नेपाली नयाँ वर्ष २०७१ सालको सुखद अवसरमा हार्दिक मंगलमय शुभकामना टक्य्राउन चाहान्छु ।
हामि सबैको..

दु:ख, कष्ट र पिडा जाओस् ।
सुख, शान्ती र समृद्धि आओस् । ।

सधै ओठमा हाँसो र खुसी छाओस् ।।। 


भवदिय,
समिप गौचन
दिना गौचन
शरद कुमार गौचन परिवार

No comments: