Saturday, March 3, 2012

२१ औं शुभकामना साँझको बिज्ञापन सार्वजनिक

सरद डायरि । शुक्रबार, फागुन १९, २०६८
२१ औं शुभकामना साँझको बिज्ञापन नया र नौलो किसिमले प्रकाशन गर्ने बिचारले गृहकार्य र थालनि गरेता पनि अनन्त नेपालको लोडसेडिङ्ग, कलाकारहरु ब्यस्थता र विविध कारण बस भने जस्तरि प्रकाशन गर्न सकिएन । भिडियो प्रोफाईल सहित कलाकारहरु स्वयमबाट प्रत्यक्ष अतिथि महानुभावहरु तथा श्रोता बर्गलाई निम्तोको आब्हान गर्ने गरि आमन्त्रित कलाकारलाई भिडियो खिच्न र एडिट को लागि अनुरोध गरेको थिए ।
खैर,
हाल सम्म बनाउन प्रयासरत भएपनि प्राप्त भने भएको छैन ।
जेहोस, तत्कालको लागि सधैजसो पोष्टर  बिज्ञापन र समाचार सहित केहि अनलाईन मेडियाहरुमा प्रकाशित गरे । भिडियो पनि प्राप्त पश्चात अपडेट गर्ने लक्ष्य भने राखिएको छ ।
प्रकाशित बिज्ञापनहरु तलतिर.....

(भिडियो काष्टिंङको लिन्क)
http://www.youtube.com/watch?v=l5i961MkgTg
नेपालजापान डटकम
टोक्योनेपाल डटकम

समुद्रपारि डटकम
वुईलभ नेपाल डटकम्
टोक्यो नेपाल डटकम्
डिसि नेपाल डटकम्
http://www.dcnepal.me/upcoming_event_english.php?nid=901

No comments: