Friday, March 9, 2012

२१ औं शुभकामना साँझका प्रायोजकद्धयहरुलाई हार्दिक धन्यबाद ।

सरद डायरि । शुक्रबार, फागुन २६, २०६८
२१ औं शुभकामना साँझको निमित्त प्राप्त प्रायोजनहरुको ब्यानर बिज्ञापन आज डेजाईन गरि तय गरि छाप्ने निर्णय गरियो ।
जुन स्टेजको मुल ब्यानरमा पनि छापिईसकेको र प्रवेशद्धारको बोर्डमा पनि टागिने तर्जुमा मिलाईएको छ ।
साथै प्रायोजन गर्नु भएको सहयोगि मित्रबन्धुहरुलाई थसेस जापानले प्रशसा-पत्र र खादा ओढाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।
थसेसजापानलाई सधैब सहयोग गर्नुहुने प्रायोजकद्धयहरुको नामावलि बिवरण तपसिल बमोजिम रहेको छ ।












१) श्रीमान भवन भट्ट ज्यु - टिबिआई
२) श्रीमान बिनोद शेरचन ज्यु - ईन्टरहाउस
३) श्रीमान बिजय थकाली ज्यु - माया रेष्टुरेन्ट
४) श्रीमान दिलु खत्री ज्यु - जेनिथ रेमिट, राजा कंम्पनि, सुमेग ट्राभल, आईकिचेन
५) श्रीमान डिपि अर्याल ज्यु - जापान मनि एक्सप्रेस (जेएमई)
६) श्रीमान राजिव श्रेष्ठ ज्यु - आईएमई रेमिटेन्स
७) श्रीमान देवमान हिराचन ज्यु - आसुका ट्राभल एन्ड ट्रुस
८) श्रीमान दिपक भट्टचन ज्यु - देवि रेष्टुरेन्ट
९) श्रीमान लेनिन भट्टचन ज्यु - स्माईल रेष्टुरेन्ट

प्रायोजकद्धयहरुलाई आर्थिक सहयोग गर्नुभएकोमा हृदय देखि नै आभार ब्यक्त गर्दै डेजाईन गर्नुहुने हाम्रा आदरणीय सल्लाहाकार ज्युलाई पनि धन्यबाद दिन चाहान्छु ।
भविष्यमा पनि यसै गरि हामि बिचको सहयोग, समन्वय र पारस्परिक संम्बन्ध अझै प्रगाढ रहिरहोस् ।

No comments: