Thursday, April 5, 2012

२१ औं अधिवेशन तथा तोरन्ल्ह पार्टि एवं नेपाली नया बर्ष २०६९

सरद डायरि । बुधबार, चैत्र २२, २०६८
आगामि अप्रिल १५ तारीख आईतबारका दिन हुन गईरहेको थसेस जापानको २१ औं अधिवेशन लगायत थकालीहरुको महान पर्व "तोरन्ल्ह पार्टि" एवं नेपाली नया बर्ष २०६९ को उपलक्ष्यमा विविध साँस्कृतिक कार्यक्रम गरिने कुरा गत १ तारीखको थसेस जापानको बैठकले तय गरेको थियो ।
मेरो जिम्माको काममा, ब्यक्तिगत ब्यस्थताको कारण, निमन्त्रणा पत्र आज मात्र तयार गरि जापानबासि थकाली परिवारलाई पठाउनको लागि सम्बन्धित सबै मित्रहरुलाई पत्राचार गर्नको लागि अनुरोध गरे ।
मैले पनि भेटघाट हुने र मेरा आफन्त बर्गलाई उत्त पत्र बितरण गर्ने मनसाय साथ सबै प्रिन्ट गरि कागजात तयार पारेको छु ।
उत्त निमन्त्रणा-पत्र को ब्यहोरा सहित केहि अनलाईन मेडियाहरुमा सु-सुचित गरिएका सुचनाहरु....

वुईलभनेपाल डटकम

समुद्रपारि डटकम

टोक्योनेपाल डटकम


थकाली सेवा समिति, जापानको २१ औं अधिवेशन तथा तोरन्ल्ह पार्टि एवं नेपाली नया बर्ष २०६९
मिति : २०१२ अप्रिल १५ तारिख (आईतबार)
समय : दिनको ठिक ३ बजे देखी
स्थान : मन्दिर रेष्टुरेन्ट, हामामाचुच्यो
टेलीफोन नं: ०३-३४५५-२९९४
प्रवेश शुल्क
थकाली सदस्य:- ६,००० एन (२०१२ को बार्षिक सदस्य शुल्क सहित)
अन्य :-४,००० (सदस्य बाहेक, गैर थकाली)

थप जानाकारि र सम्पर्कको लागि
लेनिन भट्टचन : ०९०-६५८६-५००३ , घनश्याम भट्टचन : ०९०-९६४०-५५७७, संजिव गौचन : ०९०-६५९६-३५९३
राजु शेरचन : ०८०-४१७४-८५५३, बुद्धि गौचन : ०९०-३५०६-३४११, अनिल भट्टचन : ०८०-५४८७-३१८३, शरद कुमार गौचन : ०९०-२३१९-००२७

No comments: