Thursday, April 5, 2012

उखान टुँक्काहरु ।

सरद डायरि । बिहिबार, चैत्र २३, २०६८
यसो उखान टुँक्का पढेर रमाईलो गर्ने कि? ईन्टरनेट साईटमा सर्फिङ्ग गर्दा भेटिएका श्रष्टाहरुको प्रकाशित उखान टुँक्काहरु जस्ताको तस्तै......

घाँटी हेरी हाड निल्नु
Look at the neck and swallow the bone

खाई न पाई छालाको टोपी लाई
Eating na getting, putting leather cap

एक कान दुई कान मैदान
One ear two ear, playground

अछ्यु खाए बछ्यु खाए , झुसे बारुलो
Hornet ate bachhyu ate, hairy wasp

काग कराउदै गर्छ पिना सुक्दै गर्छ
Crow crying, pina drying

चिन्नु न जान्नु घचेडी माग्नु
Don't know don't know push and beg

भाग्यमानी को भूतै कमारो
Lucky person has ghost servant


म पनि खान्दानी को छोरा हो
I am also a son of Tiffin Carrier

कहिं नभाको जात्रा हाँडीगाउँमा
Nowhere festival in pot village

नखाँउ भने दिनभरिको शिकार , खाउँभने कान्छा बाउकोअनुहार
If no eat whole day's hunting, if eat face of uncle

हात्ती आयो हात्ती आयो फुस्सा
Elephant coming elephant coming phussa becoming

केटा केटी आए , गुलेली खेलाए , गुच्चाको नास
Boy girl come, play slingshot, loss of marble

जब भयो राती , तब बुढी ताती
When it becomes night, Wife becomes hot.

कस्लाई के को चिन्ता , घर ज्वाइँलाई खानाको चिन्ता
Who what tension, who what tension, House son-in-law eating tension.

कस्को बाउको के तागत , म पनि खान्दानको छोरा हुँ
Whose father, what vitamin I'm the son of Tiffin Carrier

कस्लाई के को चिन्ता, घर ज्वाइँलाई खानाको चिन्ता
Who what tension, who what tenstion, House son-in-law eating tension
केटा केटी आए, गुलेली खेलाए, गुच्चाको नास
Boy girl come, play slingshot, loss of marble
हात्ती आयो हात्ती आयो फुस्सा
Elephant coming elephant coming phussa becoming
नखाँउ भने दिनभरिको शिकार, खाउँभने कान्छा बाउको अनुहार
 If no eat whole day's hunting, if eat face of uncle
- प्रज्ञा शर्मा

१. नपाउनेले माइक्रोवेभ पायो, आइसक्रिम तताएर खायो
२. पण्डितको टुप्पी एन्टिना न एरियल
३. भन्सारमा सुन छ, लिन गए थुन्छ
४. अर्थ न बर्थको पप गीत गाई, घर छ झुपडी घाँटीमा टाई
५. आमाबाबुको मन छोराछोरीमा, छोराछोरीको मन डिस्को र वाइनमा
६. चाउचाउलाई पकाउनु पर्दैन, सालीलाई फकाउनु पर्दैन
७. बाँदरको हातमा आइफोन


- निर्मल वाग्ले

No comments: