Wednesday, March 11, 2015

टोक्यो महानगरपालिका द्धारा आयोजित मिनिक्युल्जमा सहभागि

सरद डायरि । मंगलबार, फागुन २६, २०७१
आज टोक्यो महानगरपालिकाद्धारा आयोजित मिनिक्युलज् (सिन्टोक्यो मारु) को डेढ घण्टाको भ्रमणको लागि निमन्त्रणा पाए । बिशेष गरेर जापानमा बसोबास गर्ने बिदेशीहरुको लागि ओडाईबा साईडको समुद्रहरुको भ्रमण संगै एकअर्कामा फ्रेण्डसिप कायम गर्दै जापानको विविध बिषयमा अध्ययन गराउने प्रमुख लक्ष्य रहेको र हाम्रो लागि राम्रो एक अबसर थियो ।
हाम्रा देशका राजदुत परिवारलाई पनि संगै ल्याउनको लागि मित्र माकिको सेगावा ज्यु जो टोक्यो महानगर पालीकामा पत्रकार तथा प्रकाशन क्षेत्रमा काम गर्नुहुन्छ, उहाको निमन्त्रणा संगै अनुरोध  आएता पनि राजदुत परिवारको समय नमिलेको कारण मैले मेरो एकजना मित्रको नाम राखेर उपस्थित हुने खवर गरे । जम्मा बिदेशी ६० जनालाई मात्र बिशेष निमन्त्रणा भएकोले, अन्य देशका सहभागिहरु भने गोलापोलाको आधारमा कोटा तय भएको रहेछ तर हामि नेपालीलाई भने, मेरो तर्फको दुबै जनालाई निर्विरोध २ सिट प्राप्त भयो । केहि दिन अघि नै सबै जानाकारिहरु संम्बन्धित टोक्यो मेट्रोपोलिटिन गोभेरमेन्ट (टोक्यो महानगरपालीका) बाट तपसिल बिस्तृत चिठी  ईमेल मार्फत प्राप्त गरेको थिए । सोहि बमोजिम तयारि गरिएता पनि अर्को साथी भने सोहि दिन अपर्झट काम परेकोले आउन नसक्ने जानाकारि पाएकोले एक्लै लागे । जेहोस, मिनि भ्रमण अविस्मरणीय रह्यो, खुशीको कुरा त अर्को एकजना महिला नेपाली बहिनी जो जापानी भाषामा अध्ययनरत स्कुल मार्फत अन्य देशका साथी र गुरुहरुसंग सहभागि हुनु भएको रहेछ । हलुका चिनजान गरि जापानको आफ्नो कृयाकलाप र विविध समस्या, आफुले गरेको मिहेनतका कुराहरुको बारेमा धेरै गुनासो पनि राख्नु भयो । तर मलाई अचम्म लागेको कुरा उहाले पहिलो भेटमै मलाई तपाई शरणार्थिको रुपमा हुनुहुन्छ जापानमा, भनेर राखेको प्रश्नले निकै भावुक बनायो । सायद उहाको वरिपरिका साथीहरु अर्थात अधिकांश नेपाली बिध्यार्थीहरु शरणार्थीको रुपमा जापानमा बस्न खोज्ने भएकैले होला, बिभिन्न समाचारपत्र वा सोसिएयल मेडियाहरुबाट सुन्ने वा पढ्ने गरेता पनि आज प्रत्यक्ष आफुलाई नै प्रश्न तेर्साएको सुन्नु पर्दा सायद यो विषयले भयाभह र नकराल थु्प्रै समस्याको रुप लिएको बुझे । बरा.. केको दोश ति बहिनिको???
 
 
 







From: S0000512@section.metro.tokyo.jp
To: kouwan_kouhou@section.metro.tokyo.jp
Subject: The Port of Tokyo Mini Cruise (Tour details for the participants)
Date: Fri, 27 Feb 2015 05:49:13 +0000

-->
The Port of Tokyo Mini Cruise
Tour details for the participants
 
Thank you for your application for “The Port of Tokyo Mini Cruise” which is scheduled for March 10 (Tue.).
This e-mail is to inform you that you have won a seat for the inspection tour.
 
Please show a copy of this email to the receptionist on the tour day. Please be sure to save this mail, as we will not resend it.
 
Schedule
1:00 p.m. – 1:15 p.m.          Reception
Takeshiba Pier  Small Boat Passenger Terminal
1:25 p.m.              Start boarding
1:30 p.m.              Depart    (An approximate 75 minute inspection of the Port) 
2:45 p.m.              Disembark at Aomi Terminal and disband
 
Important reminders
* In case of cancellation due to bad weather, etc., we will tweet on our official Twitter page (@tocho_kouwan) at around 11:00 a.m. on the tour day.
*No parking space is available. Please use public transportation.
*Time schedule may slightly change due to operational reasons.
*Drinking (alcohol), eating and smoking is strictly prohibited onboard.
*Pets are not allowed to accompany.
*Transportation fees to/from the terminals where the tour starts/disembarks are at the participants’ own cost.
 
Contact:
Public Relations Section, Bureau of Port and Harbor, Tokyo Metropolitan Government
Emergency contact on the tour day
TEL:090-3227-2745 (effective only on March 10)
Return mail or inquiry to this e-mail address is non-functional


-->
 
 


 
 
 

No comments: