Sunday, March 15, 2015

Chuo City Public Facility Tour

सरद डायरि । शनिबार, फागुन ३०, २०७१
आज च्युओ सिटिको पब्लिक फ्रि एकदिने टुरमा बाबु र मैले भाग लिने तय भएको थियो । पुर्व निर्धारित समय भित्रै नाम रजिष्टर गरि उपस्थितिको लागि आयोजकबाट बिस्तृत बिवरण सहित एकदिने घुमाईको स्केज्युल समेत प्राप्त भईसकेको थियो ।
जस अनुसार, दिउसोको १२:५० बजे जम्मा भई बस १ बजे गन्तब्य स्थलतिर लागेर बेलुकाको ६ बजे मात्र भ्रमणको अन्त हुने ब्यबस्थापन भएको थियो । बिशेष गरेर च्युओसिटिमा बसोबास गर्ने ६० जना बिदेशीहरुलाई निशुल्कमा भ्रमण गराउने गरि आमन्त्रण भएको यस टुर, टाईम डोम नामक डम् अर्थात बिशेष खालको डमको छानामा पर्दा रहेको फिल्म हेर्न मिल्ने डम, टोक्यो क्षेत्रको ईतिहासलाई समेटिएको म्युजियमको साथै च्युओ सिटिको फोहोर ब्यबस्थापन स्थल र च्युओ सिटिकै बृहत स्पोर्ट स्टडियमको घुमघाम तथा ब्यबस्थापन अध्ययन गर्ने भ्रमण थियो ।
तोकिएको निश्चित समयमै  र पुरै पुर्वनिर्धारि स्केज्युल अनुसार नै अति नै रमाईलो र ज्ञानबद्धक भ्रमण भयो आज । च्युओ सिटिमा बिदेशीहरुको लागि धेेरैकुराको सहुलियत, ब्यबस्थापन र सर्भिस तथा सहयोग रहेको कुरा सहजै बुझ्न सकिन्थ्यो ।

1) 集合日時および集合場所
平成27年3月14日(土) 午後0時50分
中央区役所 正面玄関前 集合
(住所:中央区築地1-1-1 最寄り駅:東京メトロ有楽町線新富町駅 1番出口 徒歩1分/
日比谷線築地駅 3・4番出口 徒歩5分)
※当日は区役所正面玄関前にて受付を行います。職員がおりますので、お名前をお伝え下さい。
※必ず集合時間にお集まりいただきますようお願いします。

2) 内容
13:00 中央区役所 バス出発
13:10 タイムドーム明石
・プラネタリウム鑑賞(「銀河鉄道の夜」)
・常設展示の見学
14:40 中央清掃工場
・施設説明
・施設内見学
16:40 総合スポーツセンター
・施設説明
・施設内見学
※見学の途中に靴を脱いでいただく箇所がございます。あらかじめご了承ください。
・意見交換会(17:15~)
18:00 中央区役所 バス到着 解散
 बसभित्र चढदाको झलक
 फोहोर ब्यबस्थापन संम्बन्धि जानाकारि दिदै 

 फोहोर ओसार्ने ट्रक र पछाडिबाट सम्बन्धित ठाउमा फ्याक्दै गरेको झलक
 सोलर बिधुत उत्पादन मेशिन र अन ईएरको झलक

 फोहोरलाई ओसार्ने औजार
 फोहोरलाई रिसाईकल वा जलाउने प्रक्रिया संगै मेशिनमा रियल टाईमको झलक
फोहोर कन्ट्रोल रुम

No comments: