Thursday, April 23, 2009

जापानस्थित नेपाली राजदुतावास, नया ठाउमा स-र्यो ।

सरद डायरि । बुधबार, बैशाख ९, २०६६
जापानको राजधानी टोक्योमा अबस्थित नेपाली राजदुतावास,सेतागायासिटिको तोडोरोकि भन्ने ठाउंमा लामो समय देखी रहिआएपनि आजको मितिबाट (अप्रैल २२ तारिख) मेगुरोसिटिकै सिमोमेगुरो भन्ने ठाउको फुकुकावा हाउसमा राजदुताबास सर्ने भएको कुरा एक बिज्ञप्ति अनुसार सार्बजनिक गरेको छ ।

सोहि सुचनाको आधारमा तल उल्लेखित बमोजिम नेपाली राजदुतावासको नया ठेगाना,सम्पर्क नंम्वर भएको जानाकारि गराउन चाहान्छु ।

FUKUKAWA HOUSE B

SHIMOMEGURO 6-20-28, MEGURO-KU

TOKYO 153-0064 JAPAN

TEL: 03-3713-6241/03-3713-6242

FAX:03-3719-0737

No comments: