Tuesday, October 11, 2011

जुनै किसिमको मेडिया फाईललाई पनि आवश्यक फर्म्याटमा परिवर्तन गर्न सकिने ।

सरद डायरि । सोमबार, आश्विन २३, २०६८
आजको ईन्टरनेट जमानामा आवश्यक कम्युटर टिप्सहरु पनि दिन प्रति दिन प्रत्येक ब्यक्ति पक्षनै फरक फरक चाहाना र रुचि बढेको सर्बबितितै छ ।
बिभिन्न किसिमको फाईलहरु सजिलै संग आफुले चाहेको फर्म्याटमा परिवर्तन गर्न सकिने बारेमा सानो जानाकारि गराउन प्रयत्न गरेको छु ।

तर महिले आफै आविस्कार गरेको भने नभई अनलाईनमा सर्फिङ्ग गर्दा भेट्टाएको  उपयोगि टिप्स हो । जसले म स्वयमलाई पनि सहयोग पुगेकोले टिप्स भएकोले पनि सबैलाई जानाकारि गराउने अनुमति चाहान्छु ।
बिस्तृत बिवरणको लागि निम्नबमोजिम गर्नुहोस् र उपयोग गरि फाईदा लिनुहोला ।

Format Factory एउटा यस्तो फ्री मा उपलब्ध Conversion tool हो जसको मद्धतले तपाईंले audio, video का साथसाथै images को समेट अहिले चलेको फरम्याटहरुमा कन्भर्ट गर्न सक्नु हुन्छ । तपाईंले कन्भर्ट गर्न सक्ने नाम चलेका फरम्याटहरु जस्तै : WMV, AVI, MPG, MP3, WMA, AAC, JPG, PNG, GIF, का साथसाथै अरु पनि । यो software चलाऊन पनि एकदम सजिलो छ र सबैभन्दा ठुलो कुरा यो एकदम फ्री मा उपलब्ध छ र तपाईंले यसको उपयोग जे purpose को लागि पनि गर्न सक्नु हुन्छ ।
यो software ले Provides गरेका functions हरु बारे एकपल्ट बुझौ ...

@ सबै भिडियो फाइल फरम्याटहरु बाट MP4/3GP/MPG/AVI/WMV/FLV/SWF.
@ सबै अडियो / भिडियो फाइल फरम्याटहरु बाट MP3/WMA/AMR/OGG/AAC/WAV.
@ सबै इमेज फाइल फरम्याटहरु बाट JPG/BMP/PNG/TIF/ICO/GIF/TGA.
@ डि.भि.डि बाट भिडियो फाइलमा Rip , म्युजिक सि.डि बाट अडियो फाइलमा Rip
@ MP4 फाइल support iPod/iPhone/PSP/BlackBerry फरम्याटहरुमा र अरु पनि धेरै धेरै ....

यो software Download गर्न यहाँ क्लिक गर्नुहोला

यो software प्रयोग गर्ने तरिका :
१) सर्बप्रथम यो software download गरेर install गर्नुहोस् ।
२) बाँया तिर भएका Category हरु मध्य आफुलाई कन्भर्ट गर्नुपर्ने फरम्याट छान्नुहोस् ।


३) अब आफुले कन्भर्ट गर्न चाहेको फाइललाई add file मा क्लिक गरेर छान्नुहोस् र ओके गर्नुहोस् । तपाईंले यतिखेरै आउटपुट setting पनि परिवर्तन गर्न सक्नु हुन्छ र यही बाट तपाईंले output फोल्डर पनि छान्न सक्नु हुन्छ ।


४) सबै मिलाई सकेपछि अन्तिममा Start बटन क्लिक गर्नुहोस् ।


साभार: क्यामज्जा

No comments: