Wednesday, October 12, 2011

फ्रि भिडियो कन्भर्टर (जस्तो फर्म्याटमा पनि)-१

सरद डायरि । मंगलबार, आश्विन २४, २०६८
आज पुन कम्युटर टिप्सकै बारेमा फेरि उपयुक्त भिडियो कन्भर्टरको बारेमा चर्चा गर्दैछु ।
बिस्तृतको लागि देहाय बमोजिम हेर्नुहोला र उपयोगी लागेमा निशुल्कमा चलाउन पनि सक्नुहुनेछ ।


Any Video Converter एउटा एकदमै usefull भिडियो कन्भर्टर सफ्टवयर हो जुन फ्री version मा उपलब्ध छ र यो कन्भर्टरको मद्घतले हामी भिडियो हरुलाई आफुले चाहेको फरम्याटमा कन्भर्टर गर्न सक्छौ त्यो पनि एकदम छिटो र राम्रो भिडियो quality मा । यसमा Input गर्न सक्ने format हरु जस्तै : avi, asf, mov, rm, rmvb, flv, mkv, mpg, mp4, 3gp, m4v, vob, YouTube videos आदि र यसबाट निकाल्न सकिने Output format हरुमा : avi, mp4, wmv, flv, MPEG-1 and MPEG-2, mpg (PAL or NTSC), mp3, wma, ogg, aac आदि ।

यो भिडियो कन्भर्टरबाट हामीले youtube का भिडियोहरु direct यसैबाट download गरी एकै पटक आफुले चाहेको फरम्याटमा कन्भर्ट गर्न सक्छौ । मलाई त यो कन्भर्टर अहिले सम्म मैले प्रयोग गरेका कुनै पनि कन्भर्टर भन्दा एकदमै मनपर्‍यो , शायद तपाईंहरुलाई पनि अबस्य नै मन पर्ने नै छ ।


( यो भिडियो कन्भर्टर download गर्न यहाँ क्लिक गर्नुहोला )

Download गर्नुहोस् र प्रयोग गरेर हेर्नुहोस् , यो software चलाऊने तरिका पनि एकदम simple छ एक पटक ट्राइ गरेर हेर्नुहोस् र यदि चलाऊनमा केही समस्या पर्‍यो भने मलाई कमेन्टमा अबस्य पनि लेख्नु होला ।
श्रोत: क्यामज्जा

No comments: