Monday, May 4, 2009

कटवाललाई बलबल हटाईयो रे ।

नबनियुत्त प्रधानसेनापती खड्का दाया र बरखास्तमा परेका कटवाल बाया



सरद डायरि । आईतबार, बैशाख २०, २०६६
आज मे ३ तारिख बिहानको ११:०० बजे बसेको मन्त्रिपरिषदको बैठकले करिब २ हप्ता लामो बिबाधित प्रधान सेनापति बरखास्त गर्ने बिषयलाई टुङ्गो लगायो ।
प्रधान सेनापती रुक्मागत कटवाललाई अवकाश दिन निर्णय गर्दै रथि कुलबहादुर खड्कालाई अर्को ब्यबस्था नभए सम्मका लागि कायममुकायम प्रधान सेनापतीमा नियुत्त गरको समाचार आएको छ । तर सत्तासाझेदार एमालेका मन्त्रिहरुले बैठक बहिस्कार गरेको छ भने फोरमका मन्त्रिहरुले निर्णय प्रकियामा असमति जनाएको छ रे ।
लौं अब माओवादीको एकल निर्णयले कस्तो रुप लिने हो अनि के के हुने हो हेर्न बांकि नै छ ।।।

No comments: