सरद डायरी । शुक्रबार, भाद्र १३, २०६५
आज मित्रहरु संग बोलिंग खेल्ने जाने भन्ने कुरा भए अनुसार दिउसो काम सकेर लागियो बालिंग सेंटर तीर । मित्रहरु आज करिब १४,१५ जना जम्मा हुनु भएको होला ।
प्राय शुक्रबार को दिन वीक इन्द भन्दा अगाड़ी दिन पर्ने भएकोले हाम्रो काम दिउसो नै सकिन्छ, र सबै जना मिलेर कही न कही घुम्न जाने प्रचलन छ ।
तर म अमेरिका आएपछि पहिलो चोटी बोलिंग खेल्न जान लागेको हुनाले मलाई खुबै खुसी लागेको छ । ४ वोटा गाड़ी मा बादिएर लागियो आजको गन्त्यब्य तीर । तर हाम्रो आफिस बाट १५ मिनेटको बाटो भएको हुनाले उत्तिनैखेर पुगियो ।
अनी ४ ग्रुप मा बादिएर २ गेम को लागी मित्रहरूले आ-आफ्नो ग्रुप को पैसा जम्मा गरेर भुक्तानी गर्नु भयो । तर मेरो ग्रुपमा मलाई १ गेम मात्र खेल्न मन भएकोले मित्र लाई प्रस्ताब राखेको त उहाहरू पनी १ गेम खेल्न मंजूरी हुनु भयो । अनी १ गेम को ४ डलर र जुत्ताको ३ डलर गरी प्रति ब्यक्ति ७ डलर उठायर जम्मा २८ डलर तिरी खेल्न लागियो गेम तीर । मेरो ग्रुप को मित्रहरु त्यति राम्रो खेल्ने नजान्ने हुनु हदों रहेछ ।
त्यसकारण मलाई जित्नलाई त्यति गारो भएन । मेरो ग्रुप मा म पहिलो भएपनि जम्मा ११९ अंक मात्र ढलाएको थिए ।
तर सबभन्दा राम्रो अंक प्राप्त गर्ने मित्रले त करीब २०० को हराहारिमा ढ्लाउनु भएको रहेछ ।
जे होस हाम्रो टीम सबभन्दा पहिला सकियो । किनभने हामी १ गेम को लागी मात्र खेलेका थियौ ।
अरु मित्र हरु दोस्रो गेम म प्रबेस गर्नु भएकोले म कफी पिउन को लागी बोलिंग सेण्टर भित्रकै रेस्टुरेंटमा पुगे ।
कफी सोधेको त मीडियम साइज़ लाई १ डलर भनेकोले त्यही १ डलरको कफी मगाए ।
कफी निकै ठुलो भएकोले साथिहरु मिली पियौ ।
अनी गेम सकेर अमेरिकन मित्रले फेरी योगुर्तलैन्द भन्ने ठाउमा योगुर्ट खानको लागी जाने प्रस्ताब राख्नु भएकोले लागियो त्यतैतिर ।
त्यहा पुगेको त सबै यौगुर्ट बाट बनेको आइसक्रीम र पीनट,फलफुलको तपिंग रहेछ । आफैले मन परेको चीज झिकेर तराजू मा तौलेर पैसा तिर्ने स्यिस्तम रहेछ । मैले पनी केही निकाले । करीब ३ डलर पर्यौ निकै फ़्रेश र मिठो अनी धेरै भीड़ हदों रहेछ । खाईवोरी फेरी पछी भेटने बाचा गर्दै लागे बिस्तारै देरातिर ।
Saturday, August 30, 2008
The Concourse Entertainment Center, Anaheim
Thursday, August 28, 2008
Speaking on the role of science by Prof.Jeff (astrophysicist)
सरद डायरी । बुधबार, भाद्र ११, २०६५
पुर्बनिर्धारित कुरा भय बमोजिम मेरो आज बेलुका ७ बजे देखी क्यालस्टेटका बिजान प्रबिधीका प्रोफेसर जेफ ज्युरिन्कले बिचार गोष्ठी राखेकाले रोजे ड्राईभ फ्रेन्च चर्जमा जानु थियो ।
अमेरिकन मित्र जेन ज्यु ले बेलुकाको पौने सात बजे गार्नेट कम्युनिटी सेन्टर अगाडी मलाई लिन आउने कुरा भएको थियो ।
अत म आज छीटै कम्युनिटी सेन्टर मा जाने बिचारले साधे चार बजे डेराबाट निक्लिएर पकेट यसो छामेको त मेरो युयसभी ड्राईभ नै अफीसमा छोडीएको रहेछ।
हतार हतार गरि अफीस फर्किएर कम्युनिटी सेन्टर मा पुग्दा त साधे पाच भईसकेको रहेछ ।
जे होस युयसभी ड्राईभ लिएर एकैछिन कम्युनिटी सेन्टरमा ब्रल्ग लेख्ने र अपलोड गर्ने काम सक्दा ठीक्कै पौने सात भएको रहेछ ।
जेन पनी आईसक्नु भएको रहेछ अनि लागियो आजको कार्यक्रम हुने थलोमा ।
हामी पुगेको एकैछीन पछी कार्यक्रम ज्यादै सौहार्द रुपले सम्पन्न भयो । करिब डेढ घण्टाको प्रबचन भएको होला ।
जेफले किटाबहरुको उदाहरण, सलाईडसो मा चित्र कोरेर, अछेर हरु प्रयोग गर्दै ज्यादै राम्रो प्रबचन दिनु भयो । तर प्रश्न उत्तर को समय पनि एक घण्टा भन्दा बढी भयो होला । मेरो मित्र जेन लगायत धेरैले त प्रश्न गर्न हात उठाएपनि समयको अभाबले पालो नै आएन ।
मलाई अमेरिकन हरुको फरक पन भनेको सबै कुरो छलफल गर्ने, आफुलाई लागेको कुरा प्रश्न गरिहाल्ने , भनिहाल्ने र सबै कुरो छलफल बाट निक्लेको प्रतिफल लाई स्विकार्ने जस्तो लाग्यो ।
यदी हाम्रो नेपाल तिर हो भने जान्ने मान्छेको कुरा एकलौटी भाषण मात्र सुन्नुपर्ने र उसको बिचार सबै थिक अनि अचम्मको कुरो त प्रश्न उत्तर छलफल गर्ने समय त छूट्याईएकै हुदैन।
अमेरिकाको यस किसिमको कार्यसैलि हामि नेपालीले पनी सिक्ने हो कि?

Wednesday, August 27, 2008
Garnet Community Center in Fullerton
सरद डायरी । मंगलबार, भाद्र १०, २०६५
मंगलबार जेन ज्यु संग गारनेट कम्युनिती सेन्टर मा सधै झै आज भेटने कुरा थियो । उहाले यो कम्युनिती सेन्टर मा प्रत्येक मंगलबार बिदेशीहरुलाई निशूल्कमा बेलुकाको ६ देखी ८ बजे सम्म अंग्रेजी भाषा पढाउनुहुन्छ । प्राय यो सेन्टरमा बिगर्नर कलास हुने भएकोले मलाई नमिले पनि उहासंग भने भेटने र यो सेन्टरमा जाने भने गर्दथे । अधिकांश मेक्सिकन र केहि अन्य देशका नागरिकहरु पढने कलासमा पुस्तक हरु कम्युटर ल्याब र अमेरिकन मित्रहरु पनि आउने हुनाले मलाई गफगाफ गर्न साथै ईन्टरनेट पनि प्रयोग पनि गर्न पाईने हुनाले मलाई खुबै सजिलो भएको थियो ।
सधै झै आज पनि जेन संग कलास हुन भन्दा १ घण्टा अगाडी भेटी गफगाफ गरियो । भोली बेलुका ७ बजे देखी एउटा कार्यक्रम (क्यालस्टेटका प्रोफेसरको लेख्चर) भएकोले आउन भन्नु भयो । मैले हुन्छ भनि भोलि साधे छ बजे भेटने समय दिए ।
अनि उहाको कलास सुरु हुन लाग्यो । उहाको कलास सुरु हुन लागेपछी प्राय म ईन्टरनेट कि पुस्तक पढने वा अरु मित्रहरु संग गफगाफ गर्ने गर्दछू । आज भने ईन्टरनेट मा बसे । अफीसको मित्र आएर किचनको तेबलमा भएको केक,पाउरोटी हरु देखाउदै खान मन लागेको खानुस बाकि घर लग्नुस भनेर भन्नुभयो । निकै धेरै भएको हुनाले म लगायत सबै साथिहरुले केहि खाईयो भने बाकि चाहि देरामा लिएर आए । सायद यो हप्ताको लागी मलाई पाउरोटी नै किन्न नपर्ने भयो ।

Tuesday, August 26, 2008
Mountain View Park in Fullerton.
सरद डायरी । सोमबार , भाद्र ८, २०६५
गत हप्तामा हाम्रै अफीसकि जापानि माहिला संग संगै घुम्न जाने कुरा भएको थियो । ऊनले आज बिहानै भनिन कि आज घुम्न जाने हैन भनि?
म झंसग भई भने जाने भनि , तर कहा जाने ? को को जाने ? कसरि जाने ? केहि पनि नसोचेको हुनाले मलाई ठाउ भन्न गारो भएपनि समय भने काम सकिएर साधे चार बजे भेटने कुरा बताए ।
अन्तमा म तर्किको मित्र र दुईजना जापानि महिला गरि चार जना घुम्न जाने सल्लाह भयो ।
तर्किको मित्रलाई भने चारै बजे बोलाएर मेरो साईकल बनाऊन लगाउने बिचार गरि उनलाई आधी घण्टा अगाडी नै बोलाए ।
मित्र समय मै सबै सामान लिई मेरो पन्चड भएको साईकल बनाईदिनु भयो ।
एकैछीन पछी जापानि महिला पनि आईपुग्नु भयो र लागियो गन्तब्य तिर । मैले उहाहरुलाई मेरो ईभिनीन्ग वाल्क गर्ने रुत तिर लग्ने बिचार गरे । किनभने उक्त रुतमा एउटा माउन्टेन भ्यु पार्क नामक पार्क छ । जहाबाट सम्पुर्ण लस एन्जलस सिटी देख्न सकिन्छ । उक्त ठाउमा लागियो हिडेर जानलाई ।
कारिब पौने घण्टा गफगाफ गर्दै सजिलै पुगियो । ऊक्त पार्क उनिहरुले खुबै मन पराए । केहि फोटो खिचिवरि एकैछीन आराम गरियो ।
मित्रहरु बस बाट देरा तिर फर्न पर्ने हुनाले छिटै फर्किने कुरा भएकोले लागियो अेराले तिर । तर मित्रहरु करिब देढ घण्टा हिनि सकेको हुनाले खुबै थाक्नु भएछ क्या हो गफगाफ पनि कम र अनुहार पनि निकै थकित जसो देखे । जसोतसो मेरो देरा सम्म आई फेरि भोली भेटने बाचा गरि लागियो आ-आफ्नो बाटो तिर ।।।।

Monday, August 25, 2008
Rose Drive Friends Church-1
सरद डायरी । आईतबार, भाद्र ८, २०६५
आइतबारको दिन भएकोले मलाई अमेरिकन मित्र जेन ज्यू ले रोजे ड्राइव फ्रेण्ड चर्जमा बोलाउनु भएको थियो । यो चर्ज ले हाम्रो नेपालको तराई तीर पर्ने एउटा क्षेत्रमा ठुलो पुल बनाउने प्रोजेक्ट सुरु गरेको हुनाले मलाई निकै खुसी लागेको थियो । मैले यो चर्ज मा गएर यस्तो राम्रो कुरा थाहा पाउदा मैले उहाहरुलाई मेरो तर्फबाट गर्ने सहयोग केही भएमा गर्छु भनी भनेको हुनाले मलाई जसरी भयपनि हप्तामा एकदिन जानू पर्ने थियो ।
यो चर्ज को प्रमुख पास्टर, अरु स्टाफ संग जेन ज्यू ले चिनजान गराए पछी मेरो उहाहरू संग राम्रो सम्बन्ध भएको र उहाहरूले बोलाई राख्ने भएकोले करीब हप्तामा १ दिन मैले यो चर्जको लागी छुत्याउनु परेको छ ।
आज साढ़े दस बजे देखि प्रोग्राम सुरु हुने भएको र मलाई गादिमा लीन आउन नभ्याउने हुनाले मलाई उक्त स्थान मा जाने बाटो सिकाउनु भएको थियो । हुन त म यो चर्ज मा यो भन्दा पहिला ४,५ पटक गईसकेको हुनाले मलाई त्यति अप्थ्यारो परेन । म साढ़े नौ बजे डेरा बाट निक्लियर सिधै उहाले भनेबमोजिम बाटो लागे , साईकल मा करीब आधा घन्तामा गन्त्यब्य स्थलमा पुगे ।
कार्यक्रम हुन भन्दा आधा घंटा अघि नै पुगे , पेय पदार्थ (कफ़ि ,चिया, सोडा, पानी) र बिस्कुट,केक,ब्रेड को लस्कर लागेको थियो टेबुल मा । अनी भर्खर ब्रेकफास्ट सुरु भएको रहेछ ।
थ्याकै मित्र फिलिप आंउनु भयो उहासंग हल्का कुरा गरेपछि उहासंगें ब्रेकफास्ट लिए ।
अनी आज अर्को महिला मित्र ३,४ जना संग चिनजान पनी भयो । जे होस कार्यक्रम साढ़े १२ बजे सकी लागे क्याल स्टेट यूनिवर्सिटी को लाईब्रेरी तर्फ़ ।

Sunday, August 24, 2008
Radha Raman Temple
सरद डायरी । आईतबार, भाद्र ७, २०६५
हिजो अफिसको विच पार्टीको थकाई राम्रो संग मार्ने बिचारले दिनभरि कोठामा सुत्ने बिचार गरेको थिय । तर बोस्टन बाट मामाको फोनले ९ बजे उथाईहाल्यो त्यसपछि त कहा नीदाउन सक्नु नि ।
लादिबुदी गर्दै १,२ घंटा सुते । त्यसपछि उठेर चिया,रोटी खाईवोरि लागे बहिर तीर मोर्निंग वाल्क गर्न । करीब २ घंटा हिदेपछि देरामै फर्के । दिउसोको खाना करीब साढ़े दुई बजे तीर खाई फेरी अर्को मित्र संग भेटने कुरा भएकोले लागे उहालाई भेट्न ।
उहालाई भेटेपछी पो थाहा भयो आज नेपालको कृष्ण अस्थमि रे मन्दिर जाऊ भन्ने कुरा भएकोले लगियो मन्दिर तीर ।
उक्त मन्दिर मा म पहिला २,३ पटक गईसकेको राधा रामण मन्दिर (इंडियन) रहेछ , तर आज त खुट्टा टेकने ठाउ पनी नहुदो रहेछ । किनभने आज बिसेस किसिमको कार्यक्रम भजन,कृतन अबेर सम्म गरिने र खाने समेत को बेबस्था रहेछ ।
९० प्रतिसत भारती महिला (अधिकांस ब्रिद्ध महिला) थिएहोला र बाकि पुरुस । मैले पहिलो चोटि यस्तो जमघट देखेकोले कहा म इन्दियाको कुनै प्रदेस मा त होइन भन्ने भान भयो ।
जे होस भजन,कृतन सुनी प्रसाद खायर कोठामा फर्कदा त बिहानको पौने एक भेईसकेको रहेछ ।

भजन क्रितंनको केहि झलक (भिडियो क्लिपमा)
Saturday, August 23, 2008
Beach Party in Hanington.
सरद डायरी । शुक्रबार, भाद्र ६, २०६५
आज हाम्रो ठुलो विच पार्टी भएको हुनाले सबेरै उठेर चिया पीएर तयार भए । अगस्त महिनाको गर्मी समयमा पारी सबै ठाउको स्टाफ जम्मा भएर बिभिन्न कर्यक्रम सहित केही कम्पीतिंशन खेलकुदहरु पनी राखिएको हुदो रहेछ । खेल जित्नेलाई पुरुस्कार र सबै खेलको उत्क्रिस्त हुने तीमलाई सिल्ड को पनी बेबस्था रहेछ ।
साथै आज हामिसबैको लागी लन्च,पेय पदार्थ सहित चिप्सहरू,फलफुलहरूको पनी एकदमै राम्रो बेबस्था हुने रहेछ । पुर्ब निर्धारित समय अनुसार सबै जम्मा भई लागियो होंनतिन् टन नामक विच तीर । ५७ साउथ र २२ साउथको फ्रीवय मा करीब १ घंटा गाड़ी कुदाएपछि पुगियो गन्त्यब्य स्थल मा ।
आज हामीहरु करीब २५,३० वोटा कार गएका थियौ होला . मलाई त्यति एकिन त भएन तर हाम्रो ऑफिस को मात्र करीब ५०,६० जना थिएहोला । त्यसै गरी अन्य ठाउको जोड्दा त करीब ३०० बढ़ी जम्मा भएको थियो होला ।
गन्त्यब्य स्थलमा अत्यन्तै रमणीय र चहलपहल थियो । निलो आकाश , हरियो समुद्र, चर्को घाम, खानेकुराहरुको ब्यबस्थित स्टल, सबै मित्रहरुको हसिलो अनुहार ले गर्दा खुबै रमाइलो बातावरण थियो त्यहाको । हामीहरु पुग्ने बित्तिकै भलीबल म्याच सुरुहुने जानकारी माइकिंग भएपछी म लगायत मित्रहरु युनिफोर्म फ़ेर्न लाग्यौ । किनभने म भलिबल खेल्ने मेम्बरमा छनोत भयको थिए मेरो ऑफिस बाट । म आजको म्याच को लागी म लगायत हामीहरूले ३ पटक प्रक्टिस पनी गरी सकेका थियों । अनी हामी पुरुष को टीम मात्र होला भनी हाम्रो मेम्बर १२ जना बढ़ी पुरुस थियों . तर आज रेफ्रिले नियम सुनायर एक टीम मा २ महिला खेलाउनै पर्ने नियम सुनाए पछी हामीलाई फसाद पर्यौ । किनभने हाम्रो टीम मा पुरुस बढ़ी र महिला नपुग्ने हो की भन्ने सोचेको त हामीलाई महिला खेलाडी पाउनलाई केही समस्या भयन तर पुरुस भने बढ़ी भएकोले पालो पालो खेल्ने योजना बनायौ ।
आज ४ टीम विच खेल सुरु भयो । म पहिलो गेममा सहभागी भए साथै हामीलाई पहिलो गेम जित्न त्यति असजिलो भयन । दोस्रो गेम भने हार खायौ । तर अन्तसम्म खेल खूब कम्पीतेसन भयपनि फाइनल गेम पनी हामीले जित्न सफल भयौ र हामी भलीबलमा पहिलो भयौ । त्यसैगरी लुठो तान्ने खेल,बल्तिन मा पानि भर्ने गेम,कसले छिटो झण्डा टिप्ने गेम र अन्तमा कस्ले छिटो खाने भन्ने गेम सम्म खेल्न खेलियो ।
आजको यो दिन मेरो लागी अति नै रमाइलो र अबिस्मर्नीय दिन भयो ।

Thursday, August 21, 2008
Vollyball practice-3rd Day
सरद डायरी । बुधबार, भाद्र ४, २०६५
काम सकेर बेलुकाको ५ बजे मित्रहरुलाई भेटने समय दिएको थिए । किनभने आज हामिहरुको भलिबल प्राक्टीस गर्ने तेस्रो दिन थियो । २ दिन पछि त हामी चार तिम बिच म्याच थियो । टर्किको मित्र साईकल चढेर आऊनु भयो ५ बजेतिर । अनि हामिलाई लिन आऊने अमेरिकन कारवाला मित्र पनि २ मिनेट मै आईपुग्नुभयो । अनि लागियो ग्राउण्डतिर ।
अरु मित्रहरु पनि आईसक्नु भएको रहेछ । युनिफर्ममा फेरि लागियो प्राक्टिस गर्नतिर ।
आज भने पुरै २ टिम पुग्ने मित्रहरु जम्मा भएकोले हामिहरु २ टिममा बिभाजित भई खेल्न लागियो । करिब आदिघण्टा खेलेपछी नंम्बर काउण्ट गरेर खेल्ने कुरा भयो ।
अनि नंम्बर गन्न सुरुगरेपछी त सबैको खेल नै फरक भयो । सबैले निकै राम्रो खेल प्रदशन गरेको हुनाले नै होला खेल निकै प्रतिस्प्रदा भयो । तर मेरो टिम भने हार्यो ।
जे होस २ गेम खेलेर सकेपछी एकैछीन रेस्ट गरेर पानी पिईवोरि लागियो फेरि देरातिर लुखुर लुखुर ।।।

Monday, August 18, 2008
Zoo,Vollyball,Barbecue & Dinner party....
सरद डायरी । आईतबार, भाद्र १, २०६५
आज शुक्रबार भएकोले म अत्यन्तै बिजी छु । किनभने मैले आज ४ वोटा प्रोग्राम भ्याउनु पर्ने छ । चिदियाखानामा जाने,बार्बेक्यू जाने , भलिबल प्रक्टिस र साथिको घरमा डिनर पार्टी । मै आफैलाई कसरी समय मेन्टन गर्ने हो चिन्ता लागिरहेको छ । यदि सबै प्रोग्राम ठीक समय मा भयो भने मलाई त्यति असजिलो नहोला तर कुनै पनी प्रोग्राम अलीकती ढिलो वया चाडो भएमा मलाई त्यसपछिको प्रोग्राम मा समय मिलाउन धेरै गारो हुने कुरा थाहा थियो । जे होस जसोतासो मैले सबै प्रोग्राम भ्याउने बिचारमा थिए । चिडियाखानामा अलीकती अल्मलिएपनी समयमै अबलोकन गरिएय भ्याइयो । अनी बार्बेक्यू पार्टी चाही एकैछीन मासु पोलीवोरी २,३ पिस मासु र एक गिलास ड्रिंक पियर २,४ स्नाप फोटो खिची आज मेरो अर्को ठाउमा जाने काम छ भनी हिडे त्यहाबाट । अनी भलिबल को लागी मित्रले एकैछीन मा लीन आउने कुरा जनाउनु भयो , १० मिनेट पछी कार लियर आउनु भयो र लाग्यौ भलिबल ग्राउंड तीर । अरु साथिहरु आइसक्नु भएको रहेछ । सबै जम्मा भई २ टीम मा बादियर करीब २ घंटा जस्तो प्रक्टिस गरियो । अनी लागे मित्रको घरमा डिनर को लागी ।
मित्रको घरमा पुगेपछी मात्र ढुक्क भए की आजको ठुलो काम ब्याए भनेर, अनी आफैलाई डर लाग्यौ की यस्तो कदा स्केज्युंल बनाएको आफैलाई सम्झेर ।।।
Subscribe to:
Posts (Atom)