Monday, August 18, 2008

Zoo,Vollyball,Barbecue & Dinner party....

बार्बेक्यू पार्टीमा रमाउदै मित्रहरु
बार्बेक्यू पोल्दै एस.के, मित्रसंग
सामूहिक फोटो खिचाउदै
भलिबल प्रक्टिसको एक झलक
भलिबल प्रक्टिसको सकेर कोचांकोच गरेर फर्किदाको झलक


सरद डायरी । आईतबार, भाद्र १, २०६५

आज शुक्रबार भएकोले म अत्यन्तै बिजी छु । किनभने मैले आज ४ वोटा प्रोग्राम भ्याउनु पर्ने छ । चिदियाखानामा जाने,बार्बेक्यू जाने , भलिबल प्रक्टिस र साथिको घरमा डिनर पार्टी । मै आफैलाई कसरी समय मेन्टन गर्ने हो चिन्ता लागिरहेको छ । यदि सबै प्रोग्राम ठीक समय मा भयो भने मलाई त्यति असजिलो नहोला तर कुनै पनी प्रोग्राम अलीकती ढिलो वया चाडो भएमा मलाई त्यसपछिको प्रोग्राम मा समय मिलाउन धेरै गारो हुने कुरा थाहा थियो । जे होस जसोतासो मैले सबै प्रोग्राम भ्याउने बिचारमा थिए । चिडियाखानामा अलीकती अल्मलिएपनी समयमै अबलोकन गरिएय भ्याइयो । अनी बार्बेक्यू पार्टी चाही एकैछीन मासु पोलीवोरी २,३ पिस मासु र एक गिलास ड्रिंक पियर २,४ स्नाप फोटो खिची आज मेरो अर्को ठाउमा जाने काम छ भनी हिडे त्यहाबाट । अनी भलिबल को लागी मित्रले एकैछीन मा लीन आउने कुरा जनाउनु भयो , १० मिनेट पछी कार लियर आउनु भयो र लाग्यौ भलिबल ग्राउंड तीर । अरु साथिहरु आइसक्नु भएको रहेछ । सबै जम्मा भई २ टीम मा बादियर करीब २ घंटा जस्तो प्रक्टिस गरियो । अनी लागे मित्रको घरमा डिनर को लागी ।

मित्रको घरमा पुगेपछी मात्र ढुक्क भए की आजको ठुलो काम ब्याए भनेर, अनी आफैलाई डर लाग्यौ की यस्तो कदा स्केज्युंल बनाएको आफैलाई सम्झेर ।।।

No comments: