Tuesday, August 26, 2008

Mountain View Park in Fullerton.

५७ साऊथ फ्रीवयको एक झलक
मित्र एम्रे,माकिको, सोनोको
बिच बाटोमा हिडदै गर्दाको एक झलक
मित्रहरु सामूहिक फोटो
एस.के, मित्र हरुसंगको फोटो
मित्रहरु सामूहिक फोटो



सरद डायरी ।  सोमबार , भाद्र ८, २०६५

गत हप्तामा हाम्रै अफीसकि जापानि माहिला संग संगै घुम्न जाने कुरा भएको थियो । ऊनले आज बिहानै भनिन कि आज घुम्न जाने हैन भनि?
म झंसग भई भने जाने भनि , तर कहा जाने ? को को जाने ? कसरि जाने ? केहि पनि नसोचेको हुनाले मलाई ठाउ भन्न गारो भएपनि समय भने काम सकिएर साधे चार बजे भेटने कुरा बताए ।
अन्तमा म तर्किको मित्र र दुईजना जापानि महिला गरि चार जना घुम्न जाने सल्लाह भयो ।
तर्किको मित्रलाई भने चारै बजे बोलाएर मेरो साईकल बनाऊन लगाउने बिचार गरि उनलाई आधी घण्टा अगाडी नै बोलाए ।
मित्र समय मै सबै सामान लिई मेरो पन्चड भएको साईकल बनाईदिनु भयो ।
एकैछीन पछी जापानि महिला पनि आईपुग्नु भयो र लागियो गन्तब्य तिर । मैले उहाहरुलाई मेरो ईभिनीन्ग वाल्क गर्ने रुत तिर लग्ने बिचार गरे । किनभने उक्त रुतमा एउटा माउन्टेन भ्यु पार्क नामक पार्क छ । जहाबाट सम्पुर्ण लस एन्जलस सिटी देख्न सकिन्छ । उक्त ठाउमा लागियो हिडेर जानलाई ।
कारिब पौने घण्टा गफगाफ गर्दै सजिलै पुगियो । ऊक्त पार्क उनिहरुले खुबै मन पराए । केहि फोटो खिचिवरि एकैछीन आराम गरियो ।
मित्रहरु बस बाट देरा तिर फर्न पर्ने हुनाले छिटै फर्किने कुरा भएकोले लागियो अेराले तिर । तर मित्रहरु करिब देढ घण्टा हिनि सकेको हुनाले खुबै थाक्नु भएछ क्या हो गफगाफ पनि कम र अनुहार पनि निकै थकित जसो देखे । जसोतसो मेरो देरा सम्म आई फेरि भोली भेटने बाचा गरि लागियो आ-आफ्नो बाटो तिर ।।।।

No comments: