सरद डायरी । शनिबार, भाद्र १४, २०६५
मेरो आज बोस्तन प्रस्थान दिन भएकोले होला साधे पाच बजेको आलराम राखेपनी चार बजे नै निन्द्राले छोड्यो । तर मेरो ८ बजेको फलाईट् भएकोले मलाई एअरपोर्ट सम्म छोडन जाने मित्रलाई भने ६ बजे मात्र बोलाएको थिए ।
म सबै तयार गरि मित्रलाई साधे पाच बजे फोन गरे । किनभने तपाई उठेपछी फोन गर्नुहोला भन्नु भएकोले हो । जे होस मैले फोन गर्दा मित्र उठी सकेर बाथरुम जानु भएको रहेछ । पछि उहाले नै फोन गरि १५ मिनेट पछी आईपुग्छु तयार हुन र अर्को मित्रलाई पनि खबर गरि तयार हुन भन्नुहोला भन्नु भयो । मलाई आज एअरपोर्ट छोडन २ जना मित्र जादै हुनुहुन्छ ।
समय मै आउनु भयो र लागियो ५७ साउठको फ्रिवोय समाटेर सान्ताआना एअरपोर्ट तिर । करिब २० मिनेट मोटर कुडाएपछी पुगियो एअरपोर्टमा ।
अनि उहाहरुले मलाई ओरालेर बिदाबाजि भईयो र म लागे सिधै सेक्युरिटी चेकिङ गर्ने तर्फ किनभने मैले बोडीङ पास पनि प्रिन्ट गरेर लिएको हुनाले एअरलाईन्स मा चेकईन नगरिकन सिधै सेक्युरिटिमा जान पाईने हुनाले ताईम एकदमै सेभ हुदो रहेछ ।
तर सेक्युरिटीमा चेक मा मेरो कपालमा लगाउने जेल वाला (लिक्युद) भने अलि ठुलो भएको कारण ले यो लगेज मा राख्नु पर्छ हेन्द ब्यागमा लान नमिल्ने कुरा जनायो । त्यतिको लागि कहा फेरि फर्किराख्ने फेरि मेरो केहि सामान नभएको र हेन्द ब्याग मात्र भएकोले मैले झन्जट गर्न चाहिन अत फालिदिनुस भनि लागे ।
भित्र पसेको त मेरो फलाईट ढोका खोलेको भएपनी चेकईन भने नभएको रहेछ । एकैछीन पर्खेपछी हामि भित्र पस्यौ । समय मै फलाईट भयो र डेढ घण्टामा लस भेगस पुगेपछी आदि घण्टा पर्खेपछी फेरि पिचबर्ग तिर लागे । पिचबर्ग सम्मको फलाईट करिब साढे चार घण्टा पुरा गरेपछी बोस्तनमा ओर्लिए ।
बाहिर मलाई लिन आउनु भएका मेरा आफन्त अझै आई नपुग्नु भएको रहेछ । किनभने मेरो फलाईट समय भन्दा अगादी नै ल्यान्डिङ गरेको हुनाले होला, म निक्लेर एक फन्का मारेपछी ठ्याक्कै आउनु भयो र लागियो गाडि चढेर आफन्तको रेष्टुरेन्ट तिर।

No comments:
Post a Comment