Monday, September 15, 2008

Baseball Game (Los Angeles VS Seattle Mariners)

मारिनाजु टिमका जापानिज प्रचलित खेलाडी ईचिरो
मित्रहरु खेल हेरेर रमाउदै गर्दाको एक झलक
गेम सकिएपछि खालि स्टडियममा फोटो खिचाउदै
गेम सकिएपछि बाहिरको मेन ढोकामा फोटो खिचाउदै
गेम हुदै गर्दा स्टेडियम भित्रको एक झलक
मित्रहरु संग सामूहिक फोटो


सरद डायरी ।  आइतबार, भाद्र २९, २०६५

आज मेरो कामको मित्रहरु संग बेसबल को गेम हेर्न जाने कार्यक्रम भएकोले छितै उठी मुख धोई वोरी कफी पीए ।
दिउसो को साधे बार्ह्र देखि कार्यक्रम सुरु हुने र मित्र ले मेरै डेरा मा सवा एघार बजे लीन आउने कुरा भएकोले म छितै खाना खाएर तयार हुने बिचार गरे ।
सवा एघार बजे मित्रले टेलीफोन गरी तयार हुन भनी भन्नु भयो । निर्धारित समय मै मित्र आउनु भयो र लागियो अरु साथिहरु संग भेट्न । सबै भेटे पछी मार्क ले टिकेट बाददै पैसा उठाउनु भयो । मेरो टिकेट ई १३ नम्बर र १२.५० डलर रकम भुक्तानी गरे । अरु मित्रहरूले पनी क्रमस पैसा तिरिसकेर टिकेट लिएपछी लागियो लॉस एंन्जेलस स्तदिएम तीर । म चडेको मित्रको गादिमा हामी पाच जना चधेका थियौ । केहि मित्रले खाना नखानु भएको रहेछ
म्याकदोनाल्दो मा पसेर केहि खाने कुरा गर्नु भयो र पासियों म्याक मा । खाना नखानु भएको मित्रले खाना आर्डर गरी टेक आउट लगियो महिले भने ड्रिंक मात्र कीने । अनि लागियो गंत्यब्य तीर मोटर कुदाए पछी १० मिनेट मै पुगियो । आज दिउसो भयर होकी यो भन्दा पहिला हेर्न आउदा को भन्दा मान्छेहरु धेरै कम देखिन्थें । गाड़ी पार्किंग गर्नको लागी ८ डलर तिरेर भित्र पस्यौ । अरु मित्रहरु त पाहिले नै आइसक्नु भएको रहेछ । हामी पुग्दा त सेकेण्ड राउन्ड मा पुगिसेको र लॉस एंजेल्स को २ र सिआंटल मारिनाजको १ भई सकेको रहेछ ।
खेल निकै स्तरीय र निकै प्रतिस्प्रधा भएपनि अन्तमा लॉस एंजेल्स ले ५ का बिरूद्द ३ ले जित हात पार्न सफल भयो ।
अन्तमा हामीहरु गेम सकेपछी सामूहिक फोटो खिचेर लागियो आआफ़्नो बाटो तीर फेरी सोमबार भेटने बाचा गर्दै ।

गेमको केहि झलक (भिडियो क्लिपमा)

No comments: