सरद डायरी । मंगलबार, भाद्र १७, २०६५
साला, बहिनिले घुमाउनलाई लगेको क्युईन्सि मार्केट र बिभिन्न ठाउमा जाने क्युरिज हरु छुटने स्थल बेलुका भएपनि निकै चहलपहल सहित रमाईलो र ठुला ठुला घर हरु भएको शहर रहेछ । यदि दिउसो भएको भए त खूट्टा तेक्ने ठाउ हुदैन रे । जे होस सबै ठाउमा पैदल यात्रा गरेपछि सालाहरुको मित्रहरु संग जापानिज खाना खान लागियो चाईना ताउन तिर ।

No comments:
Post a Comment