Thursday, September 11, 2008

Video Clip of Wedding Party (Pravin + Kamala)-1

सरद डायरी ।  बुधबार, भाद्र २५, २०६५

धेरै जना मित्रहरुको अवाजलाई मनन गरेर मैले सबै भिडियो क्लिप लाई एकमुस्थ (करीब २३ मिनेट भन्दा बढ़ी) बनाई राखेको छु । जसले गर्दा यहाहरुलाई हेर्न सजिलो हुने नै छ । तर मेरो सर्वर मा एउटा भिडियो क्लिप १०० मेगा वाईत सम्म को मात्र भण्डार गर्न मिल्ने हुदा, यहा राखिएको भिडियो अधिकतम निम्न गुण्स्थर मा बनायर राख्न्न बाध्य भएको जानकारी गराउदै क्षमा प्राथी चाहन्छु ।


No comments: